अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले कोभिड-१९ महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ । अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ । सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ । … Continue reading अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने